विश्वको दोस्रो प्रदूषित सहर काठमाडौं बनेको छ । वायु स्वच्छता मापन गर्ने आईक्यू एअरका अनुसार […]

त्रिवेणी स्नान गरेर फर्किएका ५ जनाको स्कारर्पियो दुर्घटनामा परी मृत्यु

भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका ५ नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ। त्रिवेणी […]

सरकारले सामाजिक सञ्जाल विधेयक संसदमा दर्ता गराएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना […]

एमालेले रामेछाप तिर प्रशिक्षण दिँदै, प्रशिक्षक अशोक र प्रकाश

नेकपा एमालेले रामेछापको मन्थली नगर–काठमाडौ सम्पर्क मञ्च गठन गरी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । […]

विश्वविद्यालय अन्तर्गतका क्याम्पस तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थाहरूमा तालाबन्दी, हड्ताल लगायतका गतिविधि नगर्न ध्यानाकर्षण

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न पेशागत तथा विद्यार्थी सङ्गठनका नामबाट विश्वविद्यालय अन्तर्गतका क्याम्पस तथा […]

२०८१ को एसईई परीक्षा चैत्र ७ देखि सुरु , हेर्नुहोस् यस्तो छ रुटिन

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को […]

ललितपुर चापागाउँदोबाटोको भाटभटेनीलाई दस हजार जरिवाना

ललितपुर । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोको भाटभटेनीलाई दस हजार जरिवाना गरेको छ। […]