विद्यार्थीको पुरानो सुगा रटाइ अध्यापन शैली आजभोलि अलि फरक हुन थालेको छ ।न्युजकिरण डटकमले बुधबार ललितपुरको एक विद्यालयमा गरेको विद्यार्थीको अध्ययन अवलोकन शैली फरक थियो ।हरेक बुधबार नेपाली विषयको अतिरिक्त क्रियाकलाप हुने गरेको एक शिक्षकले बताए ।किताबी पढाइलाई हामी युट्युवमा हेरेर अझ बुझिन्छ एक विद्यार्थीको भनाई थियो । सामाजिक सञ्जालको सदुपयोग गर्दै सैदान्तिक र व्यवहारिक शिक्षा लिनुपर्ने वर्तमान आवश्यकता बन्दै गएको प्याब्सनका एक सदस्यले बताए ।
