शनिबार बिहानै कारखानामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । हातीवनस्थित कृष्ण लोच्छे र भिम लोच्छेले संचालन गरेको सिगम मेटल ईण्डष्ट्रिजमा आज बिहान करीब ६:४५ तिर आगलागी हुँदा सोफामुनि सुतेको अवस्थामा अन्दाजी बर्ष ४५ को राजु ठकुरीको जलेर मृत्यु भएको हो । घटना सथल ललितपुर महानगरपालिका वडा नम्वर-२३ मा पर्छ । बिजुली सर्ट भएर आगलागी भएको अनुमान छ । आगलागि भएर धुवाँको मुस्लो रुमलिएको करीब आधा घन्टा पछि ललितपुर महानगरका तीन वटा दमकल आएर आगलागि नियन्त्रणमा लिएका थिए ।करीब ६ महिना अघि पनि हरिसिद्धिमा विधुत सर्ट भएर आगलागि भएको थियो तर मानवीय क्षति भएको थिएन सो पछिको यरियाको दोस्रो आगलागि घटना शनिबार बिहानै घटेको हो ।
सम्बन्धित समाचार
सहमति सेलाउन नपाउँदै सहमतिलाई धोका भएको भन्दै असन्तुष्ट राहत शिक्षक संघले गर्यो आन्दोलन
- Bishnu Ale
- ७ आश्विन २०८०, आईतवार ०८:३४
- 0
-नेपाल शिक्षक महासंघले सरकारसँग गरेको ६ बुँदे सहमति सेलाउन नपाउँदै सहमतिलाई धोका भएको भन्दै असन्तुष्ट […]
विदेश पठाइदिन्छु भन्दै १० करोड रूपैयाँ भन्दा बढी रकम ठगी गर्ने ललितपुरका लामा पक्राउ
- Bishnu Ale
- १७ पुष २०८०, मंगलवार १८:१५
- 0
वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै ठगी गर्ने सी स्टार ट्रेनिङ सेन्टरका संचालक ४७ […]
मंगलबार राति ८ बजेर ५० मिनेटको समयमा भूकम्प
- Bishnu Ale
- १२ मंसिर २०८०, मंगलवार २२:४९
- 0
मंगलबार साँझ ८ बजेर ५० मिनेटको समयमा भुकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाए […]