नेपालमा मकै ३ बालीको खेती बन्दै, हेर्नुहोस् भिडियो सहित

चैतमा मकै छरेर साउनमा फल्ने र भित्र्याइ हुने नेपालमा साउन पछि रोपिएका मकै पनि राम्रै फल्ने देखिएको छ ।किसानले साउनको अन्त्यतिर लगाएको मकैबाली अहिले बल्ल पोली खाने बेला भएको छ ।यो पाकेपछि अर्को लगाउने हो भने फेरि ४ महिनामा पाक्ने देखिन्छ । अहिले मकै लगाइयो भने चैतको अन्तिम वा बैशाखतिर पाको त हाल्छ ।धान,मकै गहुँ र कोदो नेपालको मुख्य बाली हो ।मकै लगभग ३ सिजन फल्ने देखिएको छ । काठमाडौँ आसपासका क्षेत्रहरूमा मकै खेतीलाई ३ बालीको खेती मन्दा फरक नपर्ला। हेर्नुहोस् भिडियो सहित:-