राष्ट्रिय संगीतकर्मी संघले आज(सोमबार )मध्यान्न क्वालिटी क्याफे एण्ड पार्टी भेन्यू गोंगबुमा तीज विशेष भेटघाट कार्यक्रम गर्ने

राष्ट्रिय संगीतकर्मी संघले आज(सोमबार )मध्यान्न क्वालिटी क्याफे एण्ड पार्टी भेन्यू गोंगबुमा तीज विशेष भेटघाट कार्यक्रम गर्ने भएको छ । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय कार्यसमितिले तीज विशेष चेलीबेटी भेटघाट तथा दर खाने कार्यक्रम-२०८० गर्ने भएको हो । कार्यक्रममा सम्पूर्णलाई केन्द्रित हुन तथा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। निवर्तमान अध्यक्ष राजेन्द्र कुमार कार्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।

स्ट्याटस यस्तो छ:

आज भाद्र 25 गते मध्यान्न 12.15 बजे क्वालिटी क्याफे एण्ड पार्टी भेन्यू गोंगबुमा राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय कार्यसमितिको आयोजनामा आयोजित तीज विशेष चेलीबेटी भेटघाट तथा दर खाने कार्यक्रम 2080 मा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।