सरसफाई अभियानलाई निरन्तरता दिदैं केही अभियन्ताले २ सय ३८ औं हप्ताका सरसफाईको क्रममा आज शनिबार कर्मनासा खोला सरसफाई गरेका छन् । अभियन्ता बेबी राजभण्डारीका अनुसार खोला सरसफाइसँगै अभियन्ताहरुले सचेतनामुलक सरसफाइ कार्यक्रम, खोला संरक्षण तथा बृक्षारोपण गरिएका बिरुवाको निरीक्षण गरेका हुन् ।
।
अभियानमा गोदावरी अभियन्ताहरु नारायणी पाण्डे , गोपी कार्की ,द्रोपती श्रेष्ठ, गिता पुतवार, श्रीकुमारी महर्जन, सुबास बस्नेत, कुमार खड्का,ज्यापु पुतवारलगायत सहभागी रहेका थिए ।
२ सय ३८ औँ पटक सरसफाई,फोहोर उस्तै
