टुर्नामेन्टमा माउण्ट ओलिभ स्कुल प्रथम


प्याब्सन जिल्ला कार्यसमिति गरेको टुर्नामेन्टमा माउण्ट ओलिभ स्कुलले प्रथम स्थान हासिल गरेको छ । १६ स्कुलको सहभागिता रहेको १ दिने टुर्नामेन्टमा माउन्ट ओलिभ सिद्धिपुर प्रथम भएको हो । द्वितीय स्थान आदर्श विद्यामन्दिरले प्राप्त गरेको छ भने तृतीय स्थान ब्लु बर्ड स्कुलले प्राप्त गरेको छ ।