२२माघमा प्रदेश नं ३ मा सार्बजनिक बिदा

नेपाल सरकारका संघीय मामिला तथा कानुन मन्त्रीले यही माघ २२ गते ल्योछार पर्वका लागि सार्बजनिक बिदा दिने निर्णय माघ -८ गतेको मन्त्री परिषदको बैठ्कबाट पास गराएको छ।प्रदेश नं ३ मा यो बिदा रहने डोरमणि पौडेलको हस्ताक्षर नोटिस् बाट जानकारी गराइएको छ।

newskiran.com

newskiran.com

You May Also Like