इन्डोनेसियामा जन्मियो एकै पटक एघार सन्तान

इन्डियानामा एक ४२ वर्षकी महिलाले केही दिन अघि एकैपटक ११ बच्चाहरुलाई जन्म दिएकी छन् ।
ति सबै बच्चा सुरक्षित र तन्दुरुस्त छन् । यो डेलिभरीको केस हेरेपछि अस्पतालको सबै डाक्टर अचम्ममा परेका छन् ।

मारिया हर्नान्डेजको डेलिभरिको लागि धेरै दुखाई भएपछि मात्रै अस्पतालमा भर्ना गरिएको थियो ।
मारियाको परिवारले यसलाई एक चमत्कार मानेका छन् र सबै बच्चा स्वस्थ भएको कुरालाई लिएर धेरै नै ख्शी छन् ।

मारियाका पतिले यसलाई एक चमत्कार मानेका छन् । अहिले धेरै मानिसहरु उनलाई बधाई दिन थालेका छन् ।

उनले पनि शुभेच्छुकलाई आभार प्रकट गरेका छन् ।

यस्तै धेरै मानिसहरु यस घटनालाई चमत्कार मानेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like