जहाँ भिसा बिनै नेपाली घुम्न पाउँछन्

३ कार्तिक २०७५-

विश्वमा यस्ता देशहरु पनि छन जहा नेपाली बिना भिसा नै घुम्न सक्छन् ।

नेपालीहरु पूर्व भिसा स्वीकृती नलिएरै पनि यी देशहरु घुम्न जान सक्छन् । यी मध्ये केही देशहरुले नेपालीलाई आफ्नो एयरपोर्टमा आइपुगेपछि त्यहाँकै अध्यागमन विभागबाट ‘ अन अराइभल’ भिसा दिन्छन् भने कही नेपालीलाई भिसा नचाहिने देशहरु पनि छन् ।

तपाईसँग समय अवधि ननाघेको राहदानी छ भने यी देश पुग्न वा घुम्न जानु तपाईलाई धेरै कागजपत्र मिलाउने झन्झट पनि हुन्न र भिसा पाइएला कि नपाइएला भनेर चिन्ता पनि गर्नुपर्दैन ।तर जुनसुकै देशको पनि नियम कानून परिवर्तन भइराख्ने भएकाले त्यो देश जानु अघि भिसा प्रक्रियाको बारेमा बुझ्नु बुद्धिमानी हुन्छ ।

बिना भिसा जान सकिने देशहरु :-
एशिया: १. कम्बोडिया :३० दिनको लागि ।
एयरपोर्टको अध्यागमनमा प्राप्त गर्न सकिने ।
२. भारत : भिसा नलाग्ने आवतजावत बस्न र काम गर्न कुनै प्रकारको अनुमति नचाहिने ।
३. इन्डोनेसिया : ३० दिनसम्मकालागि भिसा नचाहिने।
४. लाओस : भिसा अनअराईभल ३० दिनको लागि।
५. माल्दिभ्स : भिसा अनअराईभल ३० दिनकालागि।
६. पाकिस्तान : एक महिनाकालागि भिसा नचाहिने।
७. फिलिपिन्स : ३० दिनकालागि भिसा नचाहिने।
८. सिंगापुर : ३० दिनको लागि भिसा नलाग्ने।
९. इस्ट टिमोर : ३० दिनका लागि भिसा अनअराईभल अफ्रिका
१. केप भर्डे : भिसा अन अराईभल
२. कोमोरोस : भिसा अन अराईभल
३. जिबोटी – भिसा अन अराईभल
४. गाम्बिया : ९० दिनसम्मकालागि भिसा नलाग्ने
५. गिनि बिसाउ : भिसा अन अराईभल ९० दिनसम्मकालागि
६. माडागास्कार : ९० दिनका लागि भिसा अनअराईभल
७. मौरिसेनिया: भिसा अनअराईभल
८. मौरिसस : भिसा अनअराईभल ६० दिनकालागि
९. मोजाम्बिक : ३० दिनकालागि भिसा अनअराईभल
१०. सेनेगल – ९० दिनको लागि भिसा नचाहिने

११. सेइसेल्स : तीन महिनाका लागि अन अराइभल पर्मिट

१२. तान्जानिया : ३ महिनाकालागि भिसा अनअराईभल

१३. टोगो : ७ दिनकालागि अनअराईभल भिसा विश्वका यी सुन्दर ३३ देश, जहा नेपालीलाई जान भिसा चाहिदैन, सिधा टिकट काटेर जान सकिन्छ ।

newskiran.com

newskiran.com

You May Also Like