पाइलट पेशामा गम्भीर रोगपछि अर्कै क्षेत्र

१४ कार्तिक २०७५- एउटी महिलाले वा युवतीले कतिजना पुरुससँग सेक्स गर्न सलिन् त? यो प्रश्न स्वयम् ब्यक्ति वा महिला अनुसार नै फरक फरक हुने कुरा आकलन गर्न सकिएला । साच्चै नै अष्ट्रेलियाकी एक ३९ वर्षकी ग्वाइनेथ मन्टेनग्रो नामक महिलाले १० हजार जनासँग उनले सेक्स गरेको दाबी गरेकी हुन् । ग्वाइनेथ मन्टेनग्रोले आफ्नो द सेक्रेट ट्याबु नामको किताबमा आफुले अहिलेसम्म १० हजार मानिससँग सेक्स गरेको खुलासा गरिन् ।यौनकर्मी पेशामा आवद्ध रहेकी ग्वाइनेथले आफ्नो किताबमा सो पेशामा रहँदा पछिल्लो १५ वर्षमा हासिल गरेका अनुभवलाई सँगालेर पुस्तक निकालेर सो कुरा चुहाएकी हुन् । जुन पुस्तकको अहिले विश्वबजारमा चर्चित हुन थालेको छ । उनले यौनपेशा छाडेर व्यवसायिक पाइलट बनेको र पछि गम्भीर रोग लागेपछि उपचारका लागि पैसा जुटाउन पुनः यौनपेशामा लागेको बताएकी छिन् ।-एजेन्सी

newskiran.com

newskiran.com

You May Also Like