ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्रकी तोसिमा कार्की निर्वाचित


८ मङ्सिर १०७९ ललितपुर ।ललितपुर-३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार तोसिमा कार्की विजयी भएकी छिन् । उनले ३१ हजार १ सय ३६ मत प्राप्त गरेकी छिन् । प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ मत प्राप्त गरेका थिए भने गठबन्धन उम्मेदवार
माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७ सय ६९ मत प्राप्त गरिन् । निर्वाचन आयोगबाट घोषणा हुन भने अझै बाकि रहेको न्युजकिरण संवाददाता माधव घिमिरेले जानकारी दिए ।

newskiran.com

newskiran.com

You May Also Like