जिल्ला व्यापी भलिबल प्रतियोगितामा तृतीय कालिका माध्यमिक विद्यालय, इन्द्रसरोबर-४ का छात्रा


१८ असार २०७९ काठमाडौँ । मकवानपुर जिल्ला स्तरीय राष्ट्रपति खेलकुद प्रतियोगितामा श्री कालिका माध्यमिक विद्यालय(प्राविधिक शिक्षालय), इन्द्रसरोबर-४ का खेलाडीहरू तृतीय भएका छन् ।

शनिबार भएको भलिबल प्रतियोगिताको छात्रा तर्फ उनीहरू तृतीय भएका थिए । तृतीय स्थानमा बिजयी छात्रा खेलाडी हरुलाई विद्यालयले हार्दिक बधाई ज्ञापन गरेको छ ।

newskiran.com

newskiran.com

You May Also Like