अब मानिसका बच्चा रोबोटले जन्माइदिने


अब मानिसका बच्चा रोबोटले जन्माइदिनेछ । त्यो पनि प्ले स्टेशन ५ को गेमिङ कन्सोलको सहयोगमा ।

यस्तो ऐतिहासिक घटना स्पेनमा भएको छ । त्यहाँ इनभिट्रो फर्टिलाइजेसन अर्थात् टेष्टट्युब बेबी प्रविधिका लागि रोबोटको सहयोग लिइएको छ । अन्ततः रोबोटकै सहयोगमा २ वटा बच्चा जन्माइएको छ ।