ललितपुर महानगर उपमेयरमा आस्था शाक्य (मन्जली) बिजयी, मेयरमा चिरीबाबु


१० जेठ २०७९ काठमाडौं । ललितपुर महानगरपालिका मेयरमा
चिरीबाबु महर्जन बिजयी भएका छन् । उपमेयरमा नेकपा एमालेबाट आस्था शाक्य(मन्जली) बिजयी भएकी छन् । नेपाली कांग्रेसबाट बिजयी महर्जन ललितपुरमा साइकल ल्यान्ड बनाएर चर्चामा आएका थिए । उपमेयरमा बिजयी आस्था शाक्य(मन्जली) भने नयाँ अनुहारकी हुन् ।उनी नेकपा एमालेबाट बिजयी भएकी हुन् ।

newskiran.com

newskiran.com

You May Also Like