बिजुली बालेर अर्बौ बिल उठाउने तर नतिर्ने व्यक्ति/ कम्पनीको नाम सार्बजनिक


२० असोज २०७८ काठमाडौं । बिजुली बालेर रकम नतिर्ने व्यक्ति तथा कमपनीको लिष्ट तयार भएको छ ।लिष्टमा हेर्नुहोस विवरण सहित १ जगदम्बा स्टिल (साहिल अग्रवाल) रु. २ अर्ब ५० करोड २ घोराही सिमेन्ट रु ७५ करोड (सांघाईसमूह) ३ अर्घाखाँची सिमेन्ट रहेका छन् ।

त्यसैगरी(पशुपति मुरारका रु ४२ करोड ४ मारुती सिमेन्ट रु.६० करोड ५ हामा आइरन (बि के श्रेष्ठ) रु.९ करोड ६.अशोक स्टिल रु.२३ करोड ७ सम्राट सिमेन्ट(घोराही) रु.६ करोड ५० लाख ८ सूर्यनेपाल रु.६ करोड ५० लाख ९. हुलास स्टिल (शेखर गोल्छा) रु.२२ करोड १०.एभरेष्ट पेपर मिल्स (सर्राफ) रु.१३ करोड ११. रोल्पासिमेन्ट रु.३ करोड १२.

सानापुर सिमेन्ट (दाङ) रु.४० करोड १३ जगदम्बा सिन्थेटिक्स रु.२० करोड १४.त्रिवेणी स्पिनिङ (सांघाइ समूह)रु. ३० करोड १५.कसमस सिमेन्ट (प्रदिपजंग पाण्डे)रु.१३ करोड

बिजुली बालेर रकम नतिर्ने लुटेराहरुको लिष्ट तयार हेर्नुहोस विवरण सहित १ जगदम्बा स्टिल (साहिल अग्रवाल) रु. २ अर्ब ५० करोड २ घोराही सिमेन्ट रु ७५ करोड (सांघाईसमूह) ३ अर्घाखाँची सिमेन्ट पनि परेका छन् ।

(पशुपति मुरारका रु ४२ करोड ४ मारुती सिमेन्ट रु.६० करोड ५ हामा आइरन (बि के श्रेष्ठ) रु.९ करोड ६.अशोक स्टिल रु.२३ करोड ७ सम्राट सिमेन्ट(घोराही) रु.६ करोड ५० लाख तिर्न बाँकि छ ।
-साभार कर्णाली… टिभी

newskiran.com

newskiran.com

You May Also Like