अब वागमती प्रदेशले ३ हजार शैक्षिक तथा सामाजिक सुरक्षा भत्ता दिने

२० असोज २०७८ काठमाडौं । बागमती प्रदेश सरकारले बालबालिकाहरुलाई मासिक ३ हजार रुपैयाँ शैक्षिक तथा सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रममा कोरोनाका कारण आमाबाबु नै गुमाएका बालबालिकाका लागि उक्त भत्ता प्रदान गर्ने निर्णय गरेको हो ।तर कतिपयले भने शैक्षिक तथा सामाजिक सुरक्षा भत्ता पढेलेखेका बेरोजगार युवाहरुलाई मानसिक तनाव नहोस भनेर दिने प्रक्रिया भएको भन्दै हावादारी निर्णय मानेका छन् । पाटनका एक युवाले न्युज किरण अनलाइन सँग कुरा गर्दै भने;पढेलेखेका युवालाई दिइने भत्ता हो यो ? विदेशतिर शैक्षिक तथा सामाजिक सुरक्षा भत्ताको आ-आफ्नै नियम छ नेपालमा सामाजिक नेताहरु राजनीति अफवाह फैलाइरहेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like