काँग्रेस पार्टी छाड्दै वैद्य माओवादीमा प्रवेश


१९ असोज २०७८ काठमाडौं । नेकपा (क्रान्तिकारी) माओवादी (वैद्य)पार्टी प्रवेश गर्नेको लर्को लाग्ने थालेको छ ।
कालिकोट जिल्ला पाचलझरना गाउँपालिका नेपाली काँग्रेस निकट नेविसंघका अध्यक्ष धनरूप सार्की र शान्ति त्रिवेणी गाउँपालीका नेकपा माओवादी केन्द्रका गाउँ कमिटी सदस्य मदन साउद लगायतका विद्यार्थी नेताहरूले संगठनमा प्रवेश गरेसँगै पार्टीमा प्रवेशको लर्को लाग्न थालेको हो ।

नेकपा (क्रान्तिकारी) माओवादीमा पार्टी प्रवेश गर्नेको लर्को लाग्न थालेपछि पार्टीको विद्यार्थी संगठनमा उत्साह बढ्न थालेको विद्यार्थी नेतृ शिलुले बुझाइ छ ।

newskiran.com

newskiran.com

You May Also Like