मठ मन्दिरमा उत्साहजनक दर्शनार्थीको उपस्थिति,हेर्नुहोस् भिडियो सहित

१६ असोज २०७८ काठमाडौँ । नेपालीहरुको महान चाड बिजया दशमी अन्तर्गत सोह्र श्राद्ध चलिरहेको बेला मठ मन्दिरमा दर्शनार्थीको लहर उत्साहजनक देखिन थालेको छ । शनिबार एक मन्दिरमा दर्शनार्थीको लहर उत्साहजनक देखिएको हो । सिमसिम पानी पर्दा पनि लहर उत्साहजनक रुपमा रहेको छ ।हेर्नुहोस् भिडियो सहित

newskiran.com

newskiran.com

You May Also Like