कुर्था किन्दा माक्स सित्तैमाको दशैं अफर हेर्नुहोस् भिडियो सहित

११असोज २०७८ काठमाडौं । गतसाल कोरोना लहरका कारण निस्सासिएको बन्द बजार यसपालि मज्जाले खुल्न पाएका छन् ।बजार खुलेसँगै केही कपडा ब्यापारीहरुले कुर्ता किन्दा माक्स फ्रि गर्न थालेका छन् । असोज महिनाबाट विद्यालय लगायत बन्द भएका अन्य सेवा पनि खुल्न पाएका हुन ।अन्य पेशा पनि खुलेपछि यसपालि भने दशैंमा कपडा ब्यापारीहरुले कपडाबाट फाइदा हुने आशा गरेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like