महालक्ष्मी नगरपालिकामा अब फोहोर फाल्न नपाइने


२३ साउन २०७८ काठमाडौं । सरसफाई अभियानमा महालक्ष्मी नगरपालिका वडा नं १ का युवाहरु जुट्न थालेका छन् । युवाहरु शनिबार बिहान वडाका सडकमा सरसफाई अभियानमा जुट्न थालेका हुन् । जथाभावी सडकमा फोहोर फाल्नेहरुले अब पाउने छैनन् ।त्यसका लागि महालक्ष्मी नगरपालिका अन्तर्गत १ नं वडाका युवाहरुले पोलपोलमा बाल्टी झुन्ड्याएर सामाजिक सचेतना अभियान सुरु गरेका छन् ।वडाका सबैले अब सडकमा फोहोर फाल्न नपाउने र फाल्नै पर्ने भएमा बाल्टीमा राख्नुपर्ने छ ।

newskiran.com

newskiran.com

You May Also Like