कोरोना कहरले उपत्यकाका जनसमुदाय त्रसित,चिया गफमा रम्दै बाहिरका मान्छे

१० साउन २०७८ काठमाडौं ।नेपालमा निषेधाज्ञासँगै बन्द गराइएका चिया पसल फाट्टफुट्ट खुल्न थालेका छन् । विशेषगरी काठमाडौं उपत्यकामा रहेका चिया पसल, होटल, रेष्टुरेन्ट, फिल्म हल तथा विद्यालय बाहेकका सेवा मात्र बन्द रहेका थिए ।गत वर्ष करीब ६ महिना लकडाउनको मारमा सेवा संचालन रोकिएका थिए भने यस वर्ष पनि करीब ३ महिना अघि देखि नै बन्द रहेका सेवा संचालन मध्ये चिया पसल फाट्टफुट्ट रूपमा खुल्न थालेका हुन् । चिया पसल खुलेसँगै चिया खानेहरु गफमा रमाउन थालेका छन् ।काम नभएका बेला समय कटाउन गाह्रो हुन्छ । नेपालको अर्थतन्त्र ०७२ को भूकम्प पछि डामाडोल स्थितिमा छ तर पनि राजनीतिक व्यवस्थाले स्थिरता कायम गर्न नसकेका बेला कोरोनाको तेस्रो लहर आउने आशंकामा जनसमुदाय/नागरिक त्रसित छन् ।

https://youtube.com

newskiran.com

newskiran.com

You May Also Like