उपसचिव माथि हातपात…..

२८श्रावण २०७५-कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपातको प्रयास गरेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखामा कार्यरत उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास गरेका छन् ।कुटपिटमा उत्रिएका भण्डारी शिक्षा विभागका अधिकृत मानिन्छ । आफू निकट् केही कर्मचारीको सरुवाको सुची लिएर भण्डारी आइतबार दिउँसो ४ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पुगेको खबर अन्नपूर्ण दैनिकमा प्रकाशित छ।

newskiran.com

newskiran.com

You May Also Like