सरकारले शिक्षकका लागि विशेष प्याकेज ल्याउने: प्रधानमन्त्री


२ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षकका लागि बिशेष प्याकेज ल्याउने बताएका छन् ।कांग्रेसले शिक्षा मन्त्रलाय लिएर शिक्षकका लागि बिशेष प्याकेज ल्याउने उनले बताएका हुन् । अघिल्ला शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले भाँजो हालेर पदाधिकारी पाउन नसकेको शिक्षा सेवा आयोगलाई पूर्णता दिंदै शिक्षकको बढुवा सहितका काम रोकिएका थिए ।

सक्षम व्यक्तिलाई मन्त्री बनाएर आयोगलाई पूर्णता दिने देउवाले तीस हजार स्थायी शिक्षकको बिज्ञापन,लाइसेन्स खुलाउने देखि लिएर शिक्षकको बढुवा समेत गर्नु पर्ने आफुलाई सूचना आएकोले देउवाले सबैकाम वर्तमान सरकारले पुरा गर्ने बताएका छन् । केही दिन अघि प्रधानमन्त्री नियुक्त भएकामा पार्टी सभापति शेरबहादुर देउवालाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा गरिएको थियो ।-साभार मेघा खबर

newskiran.com

newskiran.com

You May Also Like