नेपाल शिक्षक महासंघले दियो शिक्षा कार्यालयमा धर्ना


२५ असार २०७८ काठमाडौं । शिक्षक तथा कर्मचारीको पेशागत हकहितका लागि सौदाबाजी गर्दै आएको नेपाल शिक्षक महासंघले शुक्रबार जिल्ला इकाई समन्वय समिति, ललितपुरमा धर्ना दिएको छ । शिक्षकलाई सरकारी कर्मचारी सोसरह मानपदवी अधिकार दिइनुपर्ने, अस्थायी,करार र राहतलाई स्थायी गर्नुपर्ने लगायतका माग राख्दै महासंघले शुक्रबार ललितपुरमा धर्ना दिएको हो ।

धर्नामा नेपाल शिक्षक महासंघमा आवद्ध घटक संघ/संघटनका प्रतिनिधि सहभागी रहेका छन् ।एक वक्ता प्रतिनिधिका भने नेपाल शिक्षक महासंघले जायज मागलाई हतारको सम्झौता टुङग्याउँदैन् ।

यस्तो छ उनले धर्नामा दिएको सम्बोधित अभिव्यक्ति:-

यसैक्रममा उनले सम्पूर्ण ललितपुर शिक्षक महासंघमा आवद्ध घटकहरु एक भएर अघि बढनु पनि बताए ।उनले थपे शिक्षकहरु छरिनु हुन्न एक हुनुपर्छ ।

newskiran.com

newskiran.com

You May Also Like