आगामी ०७८ असार १ गते बाट नयाँ शैक्षिक सत्र सुरु, वैकल्पिक शिक्षण विधिबाट पढाइ संचालन हुने

२४ जेठ २०७८ काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवम प्रवक्ता दिपक शर्माले असार १ गतेबाट शैक्षिक सत्र सुरु हुने जानकारी दिएका छन् । परिस्थिति अनुकूल नबनेसम्म वैकल्पिक विधिबाट शैक्षिक क्रियाकलापहरु हुने जानकारी दिएका हुन् । आइतबार जारी सो प्रेस विज्ञप्तिमा शर्माले मन्त्रीपरिषको चाडै आउन लागेको शैक्षिक गतिविधिबारेका निर्णयार्थ विवरण उल्लेख गरेका छन् । हेर्नुहोस् प्रेस विज्ञप्तिको पूर्ण पाठ:

newskiran.com

newskiran.com

You May Also Like