नेपाली लोकदोहोरी गीत बजारमा सदाबहार


२२ जेऔ २०७८ काठमाडौं । नेपाली लोकदोहोरी बजारमा काँठे गीत सदाबहार बनाउने कलाकार मध्ये एक हुन घमेश दुलाल ।त्यसो त घमेश दुलालका साथमा गीत गाउँदै आएका हरि थापाको नाम काँठे झन्कारमा अगाडि आउँछ ।

घमेश दुलाल र हिथापाले गाएको है सानु गीत युट्युवमा ३ लाख भ्युज छ । गायिका भगवती दंगाल छिन भने लय तथा शब्द संकलन इन्दिरा गुरुङले गरेकी छिन् । यसलाई नवराज घोरासैनी लगायत केही कलाकारहरुले रिमिक्स पनि बनाएका छन् । हेर्नुहोस् भिडियो यस्तो छ ।

newskiran.com

newskiran.com

You May Also Like