पर्दैन भो” : मल्ल विरहि

बिरहि साहित्य समाज नढाँटाै है प्रतिज्ञा गरम भने पर्दैन भन्यो रात पर्यो अब बन्द गरम भने पर्दैन भन्यो मध्य रातमा हामी नकुरम भने पर्दैन भन्यो तराइका पाहुना रोकम भने पर्दैन भन्यो महामारीमा सङ्गै नबसम भने पर्दैन भन्यो नत्र भने;
तिम्रो बचनको सिन्दुर खोजम भने पर्दैन भन्यो संविधान त अधिकार रोजम भने पर्दैन भन्यो सासका लागि उपाय खोजम भने पर्दैन भन्यो। अन्तमा हामि सकिए पनि; नागरिकता विधेक रोकम भने त्यो पनि पर्दैन भन्यो त्यसो भए MCC छेकम भने हैट झन पर्दै पर्दैन भन्यो…. किनकि उसलाई सरकारको मुखियाको चिन्ता छ ।

newskiran.com

newskiran.com

You May Also Like