पद्मा अर्याल फुल मन्त्री बन्दै

१८ श्रावण २०७५-प्रधानमन्त्री निकट स्रोतका अनुसार उनलाई भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी दिन लागिएको हो । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएपछि स्वास्थय मन्त्री उपेन्द्र यादव बनेको थिए । यादव मन्त्री बनेपछि अर्याललाई हटाउन यादवले प्रधानमन्त्रीलाई दवाब दिएका स्रोतले बताउँछन् । भने अर्याल नयाँ जिम्मेवारी चर्चा पहिलेदेखि थियो । यस्तै कानूनमन्त्रीमा भानुभक्त नियुक्त भएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे विवादस्पद अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका थिए । मन्त्रीहरुको सपथ साढे ४ बजे तय भएको छ ।

newskiran.com

newskiran.com

You May Also Like