तामाङ सेलोले बजार तताउँदै, भिडियो हेर्नुहोस्


८ बैशाख २०७८ काठमाडौं । तामाङ सेलोको दैनिक लोकप्रियता बढ्दै गएको छ । बजारमा यस्तो सेलो भिडियो सार्वजनिक भएपछि सेलो लोकप्रियता बढ्दै गएको हो ।
विगतमा प्रेम लोप्चन अनि इन्दिरा लामा(गुरुङ)का सेलो जुहारी बजारमा छ्यापछ्याप्ती आउँथे । चन्द्र दोङ पनि एक ताका निकै चर्चा बटुल्न सफल भए ।जनक लामा र अर्चनाका सेलो जुहारी पनि बजारमा नजमेको भने होइन । आजभोलि नयाँ पुस्ताका कलाकारले सेलो बचाइ रहेछन् । हेर्नुहोस् भिडियो यस्तो छ ।

newskiran.com

newskiran.com

You May Also Like