कलाकार सिता थापा माथि खुकुरी प्रहार

१५ श्रावण २०७५-राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालकी संस्थापक कोषाध्यक्ष गायिका सिता थापा माथि आफ्नै घरमा जेठानीले खुकुरी प्रहार गरि घाइते बनाएकी छन् । सामान्य घरायसी किचलोको कारण गायिका थापालाई पछाडिबाट खुकुरी प्रहार गरि घाइते बनाइएको हो । अहिले उनी अल्का अस्पतालमा उपचार गराई रहेकी छिन्। गायिका थापाले काँठेदोहोरी गितका अधिकाँस एल्बमहरुमा स्वर दिएकी छिन्।गम्भीर घाइते थापाले तुरुन्तै उपचार पाएकीले अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।

newskiran.com

newskiran.com

You May Also Like