सुक्दै सुनधारा! हेर्नुहोस् भिडियो दृश्य सहित


३१ चैत २०७७ काठमाडौं । उपत्यकामा रहेका ढुङ्गे धारा वेवारिसे बन्न थालेका छन् । उपत्यकामा मेलम्ची खानेपानी आएपछि पानीको अभाव नहुने भनिएसँगै ऐतिहासिक ढुङ्गे धाराहरूको संरक्षण नभइ वेवारिसे बन्न थालेका हुन् । हिउँदमा सुके पनि बर्षातमा रसाउने ललितपुर सुन्धारामा रहेका ढुङ्गे धारा यतिबेला पानी विहीन बन्न थालेका छन् ।नगरपालिकाले ढुङ्गे धाराहरूको संरक्षणमा खासै चासो नदिएको बुझ्न सकिन्छ। सरोकारवालाहरुको यस्ता धाराहरूमा शीघ्र ध्यान पुग्न जरुरी हुन्छ ।

newskiran.com

newskiran.com

You May Also Like