बने पोइबन नबने चिन्दिन भन्ने गायिका सुशिला झन युट्युब भाइरल


२० चैत २०७७ काठमाडौं । लोकटाइगरको रुपमा उदाउँदै गरेकी लोक गायिका सुशिला लामाले गाएको गीत एक हप्ता मै भाइरल बनेको छ । रत्यौली गायिका भनेर चिनिने उनी हाल सबै प्रकारका लोकगीत गाउँछिन् ।उनले गाएको युट्युब लोकदोहोरी गीत एक हप्ता मै भाइरल बनेको हो । विशेषत:क्रिस क्षेत्री,सागर बिसी र मानसिङ खड्कासँग उनले गाएको गीत भाइरल बनेपनि अहिले दोहोरी गायक विजय बानियासँग उनको घम्साघम्सी चलेको छ । नेपाली कविता विधालाई हेर्दा शम्भु प्रसाद ढुंगेल आशुकवि मानिन्छ । नेपाली लोकदोहोरीका के यस्ता लोक स्रष्टालाई पनि त्यही कोटीमा राख्न नसकिएला? हेर्नुहोस् भिडियो सहित

newskiran.com

newskiran.com

You May Also Like