मन्त्री परिषदको आकस्मिक बैठ्क सिंहदरबारमा डाकियो


१९ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ मन्त्रिपरिषद्को बैठ्क बोलाएका छन् । सधैं प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठ्क उनले सिंहदरबारमा बोलाएका हुन् ।
विहीबार साँझ ६ बजेतिर बस्ने बैठ्क नियमित रहेको र बैठ्क नियमित एजेण्डाबारे नै केन्द्रित हुने बुझिएको छ । झन्डै डेढ वर्षपछि मात्र सिंहदरबारमा मन्त्रिपरिषद्को पहिलो बैठ्क बस्न लागेको हो । यसअघि कोभिड–१९ संक्रमण र प्रधानमन्त्री स्वयम् बिरामी भएका कारण मन्त्रिपरिषद्को बैठ्क बालुवाटारमा बस्दै आएको थियो ।

newskiran.com

newskiran.com

You May Also Like