युट्युवमा भाइरल लोकदोहोरी गायक जनकलामाको ल्होछार सेलो जुहारी


१९ चैत २०७७ काठमाडौं । लोकदोहोरी गायक जनकलामाले गाएको ल्होछार सेलो जुहारीले खुब चर्चा पाउन सफल भएको छ । विभिन्न चाडपर्व मेला उत्सवका भर्नका लागि सहरबाट गाउँ आएका झिल्के युवा र गाउँघरतिर घाँस दाउरा मेलापात गर्दै रमेकी युवतीबीचको सो सेलो जुहारीले खुब चर्चा पाउन सफल भएको हो । केही समय अघि मात्र युट्युबमा राखिएको ल्होछार सेलो जुहारीले लोकप्रेमी दर्शक/श्रोतामाझ धेरथोर मनोरञ्जन प्रदान गर्ने र तामाङ संस्कृतिको जगेर्ना गर्न सफल हुन अपेक्षा रहेको गायक जनक लामा बताउँछन् । यस्तो छ ल्होछार सेलो जुहारीको भिडियो

newskiran.com

newskiran.com

You May Also Like