तीन बुँदे सहमति पछि विप्लव किसानीभेषमा गहुँ काट्दै


१८ चैत २०७७ काठमाडौं ।सरकारसँग गत फागुन २१ गते विप्लव नेतृत्वको नेकपाले तीन बुँदे सहमति गरेको थियो ।सो सहमति गरेसँगै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव जनता माझ जाने र सरकार सँग भएको सम्झौता कार्यान्वयन दिशोन्मुख लागेका छन् ।हालै ‘विप्लव’ ले गहुँ काटेको तस्बीर पनि सामाजिक सञ्जाल मार्फत बाहिरिएको छ । विप्लव हालै भूमिगत राजनीतिबाट खुल्ला राजनीतिमा आएपछि खेती किसानी गर्ने सुरमा पनि रहेको हल्ला बाहिर आउन थालेको छ ।

सरकारसँग गत फागुन २१ गते विप्लव नेतृत्वको नेकपाले तीन बुँदे सहमति गरेपछि पहिलो पटक हालै कपिलवस्तुमा गहुँ काटेको तस्बीर बाहिरिएको छ । यो समाचार रिपोर्टर्स नेपालमा पनि प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like