क्रान्तिकारी ट्रेड युनियन महासंघको मइ अभियान ललितपुरको सुनाकोठीतिर


१७ चैत २०७७ काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले ललितपुर सुनाकोठीमा मुकुन्द डंगोल संयोजक रहेको २१ सदस्यीय सम्पर्क कमिटि गठन गरेको छ ।मंगलबार नेकपा क्रान्तिकारी माओवादी ललितपुर जिल्ला इन्चार्ज क्षितिज र क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य बालकृष्ण सिटौलाको अगुवाइमा सो सम्पर्क कमिटि गठन गरेको हो । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले अघि बढाइरहेको मइ अभियानको सिलसिलामा कृषि,निर्माण,पेन्टर र घरेलु क्षेत्रमा कार्यरत मजदुरहरु सहभागी गराइ सो कमिटि निर्माण गरेको हो ।

newskiran.com

newskiran.com

You May Also Like