सरकारले गर्यो लगातार ३ दिन सार्वजनिक बिदा

१५ चैत २०७७ काठमाडौं । सरकारले चैत १५ र १६ गते सार्वजनिक बिदा दिएको छ ।चैत ११ गते शनिबार परेकाले र चैत १५ गते पहाडमा साथै चैत १६ गते तराईमा होली मनाइने चलन चलेकाले १४,१५ र १६ गते सार्वजनिक बिदा दिएको हो ।
फागूपूर्णिमाको अवसर पारेर चैत १५ गतेका दिन हिमाली र पहाडी लगायतका ५६ जिल्लामा र चैत १६ गते तराईका जिल्लाहरुमा सार्वजनिक बिदा हुने भएको हो । सरकारद्वारा प्रकाशित नेपाल राजपत्रमा नै उक्त दिन बिदा दिने उल्लेख गरिएको छ ।

newskiran.com

newskiran.com

You May Also Like