होली मौलिक वा आगन्तुक ?

१५ चैत २०७७ काठमाडौं । नेपालमा पनि होलिका दहन धेरै पहिलादेखि नै हुन्थ्यो । यो परम्परा राजपरिवारसँग जोडिएको कुरा सबैलाई थाहा नै छ । त्यतिबेला एक किसिमको होलिका त्यहाँ थियो भने अहिले नाच्ने गाउने र अलि बढी युवायुवतीहरू मातेर उच्छृंखल हुने प्रवृत्ति भने छिमेकी मुलुक भारततिरबाट आयो । त्यो संस्कृतिका विभिन्न स्वरुप, ठाउँ, परिवेश र स्वभावअनुसार चल्दै आए ।

संस्कृतिको कुन भागबाट आयो भनेर अध्ययन गर्दा यसका विभिन्न पाटा भेटिन्छन् । तर मूलतः हामी पौराणिक संस्कृति वेदसँग जोडिएका छौँ भने त्यो संस्कृति मूल पक्षमा जाँदा हामी अर्काबाट आएको हो भन्ने पक्षमा छैनौँ ।

newskiran.com

newskiran.com

You May Also Like