ललितपुर पोष्टर रहित सहर बन्ने: मेयर महर्जन


९ चैत २०७७ काठमाडौं ।सडक छेउ छाउ रुख रोपेर हरियाली सुन्दर र सफा सहर अभियान थालेका ललितपुर महानगर
पालिकाका मेयर चीरीबाबु महरजनले पुन: पोष्टर रहित सहर अभियानको शुभारम्भ गरेका छन्।

ललितपुर महा नगरका विभिन्न स्थानमा जथाभावी टाँसिएका पोस्टर तथा पम्प्लेटलाई पुलबाट हटाउँदै मेयर महर्जनले शुक्रबार अभियानको शुभारम्भ गरेका हुन्।

अभियानको शुभारम्भ गर्दै मेयर महर्जनले भने–‘अब सहरमा जथाभावी पोस्टर तथा पम्प्लेट टाँस्न कसैले पनि पाउँने छैनन् ।

newskiran.com

newskiran.com

You May Also Like