नेकपा(क्रान्तिकारी माओवादी) पार्टी आवद्ध जबस मोर्चाले चैत १ मा शक्ति प्रदर्शन गर्ने


२७ फागुन २०७७ काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) पार्टी र जबस मोर्चाले चैत्र १ गते शक्ति प्रदर्शन गर्ने भएको छ । प्रतिक्रियावादी संसदीय व्यवस्था खारेज गरौं, संघीय जनगणतन्त्रको स्थापना गरौं भन्ने मूल नाराका साथ शक्ति प्रदर्शन तथा विरोध सभा गर्ने भएको हो ।

पार्टी र पार्टी सम्बद्ध जवस मोर्चाले आयोजनामा गर्ने प्रदर्शनलाई क्रान्तिकारी माओवादीका शीर्ष नेताहरु तथा जबस मोर्चाका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

newskiran.com

newskiran.com

You May Also Like