मैतीदेवी सडकमा दिउँसो चार देखि आठबजे सम्म सडक व्यापार


१९ फागुन २०७७ काठमाडौं । कहिले हटाउने र कहिले राख्न दिने गरेको सडक व्यापार मैतीदेवीमा भने बढ्दो रुपमा चल्ने गरेको छ ।मैतीदेवी सडकमा दिउँसो ४ बजेदेखि राति आठबजे सम्म सडक व्यापार/व्यवसाय चल्ने गरेको हो ।सडकमा तरकारी बेचिरहेका एक पसलेका अनुसार तरकारी दिउँसो चार बजे देखि राति सम्म नै बेच्न पाइन्छ ।सेतो पुलबाट गाडी हल्का गुड्ने र नजिकै रहेको सडकमा भीडभाड पनि हुदैँन् ।भीडभाड नहुनाले सर्वसाधारण जनताहरुले पनिसडक व्यापार व्यवसाय गरेर छाक टार्नका लागि सहज भएको देखिन्छ । त्यसैगरी बाइक र गाडीहरुले समेत आरामदायी पार्किङ गर्न मिल्ने बनाइएको छ ।

newskiran.com

newskiran.com

You May Also Like