टिपिकल शब्दवाल लोकदोहोरी टिकटमा भाइरल बन्दै, भिडियो सहित हेर्नुहोस्

१३ फागुन २०७७ काठमाडौं । नेपाली लोक दोहोरी भिडियो बजारमा गरमागरम भइरहेको बेला रामशरण आलेको घैया मकैले खुब बजार तताएको छ । युट्युबमा साँढे सात लाख हेराइ रहेको घैया मकै गाउँघर किसानको मुखमा सदाबहार प्रयोग गरिने शब्दले खुब बजार ताताएको हो । टिकटकमा भाइरल बनेको यो लोकदोहोरी नेपाली लोकसंगीत बजारमा पनि भाइरल नै बनेको पाइएको छ । हेर्नुहोस् भिडियो सहित

newskiran.com

newskiran.com

You May Also Like