मंगलबार राति ९ :५९ मा ५.३ रेक्टर स्केलको भूकम्प


२० माघ २०७७ काठमाडौं । मनाङ केन्द्रविन्दू बनाएर मंगलबार ५.३ रेकटर स्केलको भूकम्प गएको छ । मंगलवार राति ९ वजेर ५९ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दू मनाङको साविकको नार गाविस आसपास देखिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

मनाङ सहित काठमाडाैँ, चितवन ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, गोरखा, कास्की लगायत जिल्लामा भूकम्पको धक्का महशुस भएको छ ।

newskiran.com

newskiran.com

You May Also Like