पहिरोको कारण महाकाली नदी थुनिएको हल्ला

२० माघ २०७७ काठमाडौं । छिमेकी मुलुक भारतले बाटो बिस्तार गर्ने क्रममा खसेको पहिरोको कारण महाकाली नदी थुनिन पुगेको छ । तटीय क्षेत्र र पुल निर्माणको क्रममा मंगलबार दिउँसो पहिरो खसेको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाए अनुसार माल्पा भन्ने ठाँउमा पहिरो खसेर नदी थुनिन गएको हो। प्रशासनले साँझ एक सुचना जारी गरी तटीय क्षेत्र र पुल निर्माणको क्रममा खटिरहेका मजदुरलाई सुरक्षित हुन पनि आग्रह गरेको छ ।

newskiran.com

newskiran.com

You May Also Like