सञ्चारमन्त्रीले भने, ‘ प्रहरी माथि भएको आक्रमणको जिम्मा कसले लिन्छ।’

४ श्रावण २०७५-सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले भने, ‘ जुम्लाबाट अनशनरत डा. केसीलाई ल्याउने बेला प्रहरीमाथि भएको आक्रमणको जिम्मा कसले लिन्छ ।’ उनले थपे-केसीलाई काठमाडौं ल्याइयो। अब वार्ता र उपचार सँगसँगै अघि बढाउँछौँ । उनको बालहठप्रति उनका समर्थकहरुले धेरै टिप्पणी गरिरहनु किन पर्यो ? उनलाई किन, कसले, कसरी स्वास्थ्य जोखिममा पर्ने गरी उचालेको हो ? यो मानवअधिकारको प्रश्न हो कि होईन ? जुम्लामा प्रहरीमाथिको तालिवानी शैलीमा आक्रमण भएको छ । प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ? हामी जिम्मेवारी ढंगले अघि बढेका छौँ भन्ने खबर नयाँ पत्रिकामा प्रकाशित छ।

newskiran.com

newskiran.com

You May Also Like