‘कति राम्रो फुलैको थुङ्गो’ लोकदोहोरी गीतको भिडियो सार्वजनिक


२९ पुस २०७७ काठमाडौं । लोकदोहोरी गायिका अर्चना साङ्तान र रामकुमार मोक्तानको स्वरमा रहेको लोकदोहोरी गीत भर्खरै बजारमा आएको छ । शिशिर बूढाथोकी निर्देशक रहेको करीब १०-१२ मिनेटको लोकदोहोरी म्युजिक भिडियोमा सुवास बजगाईं लगायत कलाकार अभिनयमा रहेका छन् । राम कुमार मोक्तानको लय शब्द संकलन रहेको कति राम्रो फुलैको थुङ्गो थेगो रहेको रत्यौली/काँठे यस लोकदोहोरीले बजार राम्रो तताउने अपेक्षा गरिएको छ । लोकदोहोरी गायक जनकलामाका अनुसार यो गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको हो; गीत राम्रो छ-

newskiran.com

newskiran.com

You May Also Like