शुशीलाले सागरको हलो भाँच्दिन खोजेपछि दोहोरीमै लफडा, हेर्नुहोस् भिडियो सहित


१५ पुस २०७७ काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लोकदोहोरीको माहोल तातिरहेकै बेला नयाँ पुस्ता र पुराना पुस्ताका कलाकारहरु दिनानुदिन गरमागरम भइ उब्जनी रहेछन् । यो हुनुमा युट्युब च्यानलमा प्रसारण गरिने सांगीतिक खुराक र दर्शक श्रोताको भूमिका प्रमुख रहने गर्दछ ।

त्यसै सेरोफेरोमा पुराना लोकगायक गायिकाहरुले खुब बजार तताउने गरेका छन् ।ती मध्ये जात्रा,मेला,पर्वमा लोक गीत गाएर चर्चा कमाएकी गायिका शुशीला लामा एक हुन्। रत्यौली गायक भनेर जसरी सानु केसीको बजारमा चर्चा छ त्यसैगरी दोहोरी तुक्का हान्न सिपालु गायिका शुशीलाले सागर बिसीको साथमा दिएको दमदार प्रस्तुतिलाई युट्युब च्यानलमा भाइरल बनेको हेर्न सकिन्छ ।

newskiran.com

newskiran.com

You May Also Like