शुक्रबार देखि जोरबिजोर प्रणाली हट्यो

२ पुस २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर बिजोर प्रणाली शुक्रबारदेखि हट्ने भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठ्कले जोर बिजोर प्रणाली शुक्रबारदेखि हटाउने निर्णण गरेको हो । लकडाउनपछि यात्रु पाउनै मुस्किल पर्ने सार्वजनिक सवारीमा अहिले कार्यालय समयमा ठूलो भीडभाड हुन थालेकोले जोर बिजोर हट्नु सकारात्मक भएको बताउँछन् ।सरोकारवालाहरुले बताएका छन । कोरोनाभाईरस संक्रमणको जोखिमका कारण काठमाडौं उपत्यकमा विगत ४ महिनादेखि जोरबिजोर प्रणाली लाग्दै आएको थियो । यो समाचार नयाँ सडक अनलाइनमा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like