सानु केसी र प्रतिमा अर्याललाई भाग्यले ठग्यो


३० मङ्सिर २०७७ काठमाडौं । रत्यौली गायक हुँदै काँठे गायकमा हिरो बन्दै गरेका दोहोरी गायक सानु केसी र इन्दिरा गुरुङ को फोटो कपी स्वरकी धनी काँठे गायिका प्रतिमा अर्यालको अभिनय समेत रहेको लोकदोहोरी गीत ‘यही भाग्यले ठग्यो’ यतिखेर युट्युब च्यानलमा यसरी भाइरल बनेको छ । साच्चै नै कलाकारले पैसा कमाएपछि कला नष्ट हुन्छ र नकमाउन सक्दा भाग्यले ठग्छ । भाग्यले ठगेपछि मनमा कस्तो भाव उत्पन्न हुन्छ त हेरौँ बाँकि भिडियो बाट

newskiran.com

newskiran.com

You May Also Like